
बिदाको दिनमा कलम दगुर्दैछ जताततै ..।।
दुईटै हो रात आज चारबन्दैछ किन ..!!
आफ्नो जीवन आफैंसंग भार बन्दैछ किन ..!!
कदम कदमम ठक्करै ठक्कर भो हजूर .....!!
बिगत देखिनै दु:ख मेरो सार बन्दैछ किन..!!!
पाईला पाईलामा तड्पिदैछ जीवन..!!
ठॉउ ठॉउमा दु:ख आज यारबन्दैछ किन ..!!!
अनवरत अघि बढ्न खोज्दा खोज्दै पनि
, पृथकआज जिन्दगीबाट हार मान्दैछ किन..!!!
No comments:
Post a Comment