Sunday, November 10, 2013

भावना


यति ठुलो संसारमा कुनै चाह छैन आज मेरो
नाच्ने हाँस्ने सबै यहाँ, संसार अर्कै खोज्दैछु म ॥

यो संसारमा कतै भेटिन मायाको परिभाषा अझैपनि
धोकेबाज स्वार्थी यहाँ, परिभाषा अन्तै खोज्दैछु म ॥

रोशन साहित्यप्रेमी

No comments:

Post a Comment