Sunday, November 10, 2013

गजल

गजल

धेरै छन कुरा मनमा साथी
पिडा छ बेग्लाई तनमा साथी

महादेवले तीन नेत्र खोल्ने
के छ र त्यस्तो धनमा साथी?

फेसन भन्दै के के पो लाउछौ
जादै पो छौं कि वनमा साथी !

किन भाग्दै छौ आफन्त देखि
बेग्लाई छ मिठास आफ्नोपनमा साथी



copyright @    Roshan Yakso Limbu

No comments:

Post a Comment