Sunday, November 10, 2013

गजल


दूई शेर मात्र बाँकि डायरीमा 

गजल

लाग्छ कहिले मेरो माया खास भएन
सायद पीरतीमा कुनै अभ्यास भएन

दोष उनको हैन आखिर मेरै थियो सायद
उनलाई म प्रति पक्का विश्वास भएन।

No comments:

Post a Comment