स्वागत छ तपाईं पाठक बर्गलाई । '' The Gajal Diary (पशुपति बहुमुखी क्याम्पस)'' नामक फकेबूक समुह मा पोस्ट गर्नु भएका लेख रचना गीत गजल कबिता आदी यहाँ पढ्न पाउनु हुनेछ । Keep loging us on at: www.gajaldiary.blogspot.com
दिन सबै अरुकै हो मेरो लागि रात भो फूल सबै अरुकै हो मेरो लागि पात भो पुर्णिमाको रात सबै तिम्रो साथ् भो मेरो लागि सबै औसीको रात भो भाग्यमा नै कोरिएको आसुँको साथ् भो .. by- BP Khatiwada Anuraag
No comments:
Post a Comment