अन्तर सङ्घस्र नभएको
सर्ब सहमतले परित भएको
कुनै राजनितिक पार्टीको
केन्द्रिय meeting बाट परित
भएको कार्य दिशा झै परित भएको थियो
तिम्रो र मेरो लेक
घुम्ने चाहनाहरु
इसारा गरे चाहना भेट्न
डुलायौ आखा चारतिर
सुस्तरी कानमा भन्यौ
प्रिय
प्रतिकुल बाताबण छ
र ,रोक्यौ लेक घुम्ने चाहना
बनायौ मलाई
आत्मा बिहिन दोबाटोको सालीक
दियौ मुहार भरि
आउसिको अन्धरो रात
जब,म उक्ले
जून तारा हेर्न छत तिर
सपना र चाहना बिहिन
मुत्य मन्छे झै
छ्त सुतिरको थियो
हो त्यही पल
ओ चाहना कि नायिका
म माथि उदासी र दुखि
हावा उद्डै थियो ........
copyright @ Prabin Tumbapo
स्वागत छ तपाईं पाठक बर्गलाई । '' The Gajal Diary (पशुपति बहुमुखी क्याम्पस)'' नामक फकेबूक समुह मा पोस्ट गर्नु भएका लेख रचना गीत गजल कबिता आदी यहाँ पढ्न पाउनु हुनेछ । Keep loging us on at: www.gajaldiary.blogspot.com
Tuesday, November 12, 2013
Sunday, November 10, 2013
गजल
गजल
धेरै छन कुरा मनमा साथी
पिडा छ बेग्लाई तनमा साथी
महादेवले तीन नेत्र खोल्ने
के छ र त्यस्तो धनमा साथी?
फेसन भन्दै के के पो लाउछौ
जादै पो छौं कि वनमा साथी !
किन भाग्दै छौ आफन्त देखि
बेग्लाई छ मिठास आफ्नोपनमा साथी
copyright @ Roshan Yakso Limbu
धेरै छन कुरा मनमा साथी
पिडा छ बेग्लाई तनमा साथी
महादेवले तीन नेत्र खोल्ने
के छ र त्यस्तो धनमा साथी?
फेसन भन्दै के के पो लाउछौ
जादै पो छौं कि वनमा साथी !
किन भाग्दै छौ आफन्त देखि
बेग्लाई छ मिठास आफ्नोपनमा साथी
copyright @ Roshan Yakso Limbu
गजल
कस्ले भन्यो अमृत भनेर जहर हो जिन्दगी ।।
कहिल्यै पुरा नहुने रहर हो जिन्दगी ।।
निर्वाध बग्न पाइन्न निर्देशानमा चल्नु पर्छ
हुँदै हैन खोलो यो नहर हो जिन्दगी ।।
सच्चा इमन्दारिता नखोज्नु तिमीले यहाँ
बुझी राख गाउ हैन शहर हो जिन्दगी ।।
यता तान्यो उता उदाङो उता तन्दा यता
न यता न उता ठाउँ न ठहर हो जिन्दगी ।।
खै के अर्थ छ भन ?समुन्द्रका ति छालको
तेस्तै तेस्तै अर्थ हिन लहर हो जिन्दगी ।।
गजल
दूई शेर मात्र बाँकि डायरीमा
गजल
लाग्छ कहिले मेरो माया खास भएन
सायद पीरतीमा कुनै अभ्यास भएन
दोष उनको हैन आखिर मेरै थियो सायद
उनलाई म प्रति पक्का विश्वास भएन।
गजल
(काँच जस्तो मुटु)
काँच जस्तो मुटु मेरो चर्काउछौ किन ?
सेकुवा हैन मुटु हो यो झर्काउछौ किन ?
कति जानु रेस्टुरेन्ट घरमै खाए हुन्न ?
'जाने हो कि हैन' भन्दै थर्काउछौ किन ?
हजार ओटा आँखा हुन्छन फुलमाथि नजर गाड्ने
हिड्दा पनि कम्मर तिमी मर्काउछौ किन ?
को चै रैछ यति राति तिमिलाई फोन गर्ने
'WRONG NUMBER' भन्दै फेरि फर्काऊछौ किन ?
©सुरक्षित
भावना
यति ठुलो संसारमा कुनै चाह छैन आज मेरो
नाच्ने हाँस्ने सबै यहाँ, संसार अर्कै खोज्दैछु म ॥
यो संसारमा कतै भेटिन मायाको परिभाषा अझैपनि
धोकेबाज स्वार्थी यहाँ, परिभाषा अन्तै खोज्दैछु म ॥
रोशन साहित्यप्रेमी
Subscribe to:
Posts (Atom)